https://www.youtube.com/embed/xbvEkpPQ2eU

-गैरआवासीय नेपाली संघकी महिला संयोजक भुमा लिम्बूसँग प्रत्यक्ष संवाद सम्पन्न

गैरआवासीय नेपाली संघकी महिला संयोजक भुमा लिम्बूसँग प्रत्यक्ष संवाद सम्पन्न

Hollywood Khabar July 20,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला संयोजक भुमा लिम्बूसँग प्रत्यक्ष संवाद सम्पन्न गरिएको छ।

संयोजक लिम्बुसंग संघका महिला बिभागका योजना, हल सम्म भएका गतिबिधिहरु, क्षेत्रगत गतिबिधि र आगामी दिनमा गरिने योजनाकाबारे छलफल गरियो। संवादको क्रममा संयोजक लिम्बुले महिला तथा युवा कल्याणकारी कोष, महिला हिँसा र टेलिफोन हटलाइन कल, कोभिड १९ स्वदेश फर्कंदा संकट परेका महिलाहरुको लागि महिला शेल्टरको ब्यबस्था जस्ता बिषयमा जानकारी दिनुभएको छ।

फेसबुक लाइभ हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/NRNAOfficial/videos/645259996199757/?vh=e&extid=moUw4mcKqhXz2LcA&d=n