https://www.youtube.com/embed/V2YZKMmcXwc

-सिद्धार्थ र गौतम बुद्धको मानव ब्यबहार संबन्धि सिद्धान्त

सिद्धार्थ र गौतम बुद्धको मानव ब्यबहार संबन्धि सिद्धान्त

Hollywood Khabar July 14,2020 Comments

उसो त गौतम बुद्धबारे हामीले धेरै पढेका छौं। सुनेका छौं, थुप्रै बौद्ध गुरुहरुले बताउनु भएको छ, पुस्तकहरु पनि छन। आज उनै बुद्धको तरिका या बुद्धमार्गले गलत कार्य गर्दै समाजमा एउटा नकारत्मक प्रभाव पार्दै आएको ब्यक्ति पनि समय र परिवेशले कसरी परिवर्तन हुन सक्छ। कसरी अरु ब्यक्तिको प्रेरणाको पात्र बन्न सक्छ भन्ने एउटा घटनालाई प्रष्ट पार्नको लागि पं रामबाबु लुईटेलको प्रवचन।