हलिउडखबर/क्यालिफोर्निया/७/२४/२०
क्यालिफोर्नियामा कोभिड १९ को संक्रमण अत्याधिक रुपमा बढेर गएको कुरा स्टेट अफ क्यालिफोर्नियाको रिपोर्टमा उल्लेख छ। जुलाई २४, २०२० बिहान ११ बजे दिएको रिपोर्ट अनुसार जम्मा ४,३५,३३४ जना सक्रमित छन्। यो हिजो ४,२५६१६ मात्र थियो। अर्थात एकै दिनमा ९,७१८ जना नयाँ संक्रमति भेटिएका छन्।
त्यसैका कारण ८,१८६ जनाको मृत्यू भएको छ।हिजो बुधबार देखि २४ घण्टाको अबधिमा १५९ जना थप व्यक्तिको मृत्यू भएको छ। यो भनेको २.०% ले संक्रमण बढेको हो। पछिल्लो १४ दिनमा संक्रमणको रेशियो ७.५% ले बढेको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...