-क्यालिफोर्नियामा कोभिड १९ संक्रमण बढ्दो, २ दिनमा १५७ जनाको मृत्यू

क्यालिफोर्नियामा कोभिड १९ संक्रमण बढ्दो, २ दिनमा १५७ जनाको मृत्यू

Hollywood Khabar July 22,2020 Comments

हलिउडखबर/क्यालिफोर्निया/७/२३/२०

क्यालिफोर्नियामा कोभिड १९ को संक्रमण त्याधिक रुपमा बढेर गएको कुरा स्टेट अफ क्यालिफोर्नियाको रिपोर्टमा उल्लेख छ।

जुलाई २३, २०२० बिहान ११ बजे दिएको रिपोर्ट अनुसार जम्मा ४,२५६१६ जना सक्रमित छन्। त्यसैकाकारण ८,०२७ जनाको मृत्यू भएको छ। गत मंगलबारे देखि बुधबार सम्म २४ घण्टाको अबधिमा २.०% ले संक्रमण बढेको छ। मंगलबार ७,८७० जनाको मृत्यू भएको थियो भने बुधबार सोहि अबधि सम्म थप १५७ जनाको मृत्यू भएको छ।