https://www.youtube.com/embed/xQoHniEj4hA

-दिपक परियारको चरि बस्यो डाली भाँचेर

दिपक परियारको चरि बस्यो डाली भाँचेर

Hollywood Khabar July 23,2020 Comments

निकै सुमधुर स्वरका धनि सर्जक तथा गायक दिपक परियारले आवाज दिएको गीत चरि बस्यो डाली भाँचेर सार्वजनिक भएको छ।उनले आवाज दिएको सो गीतलाई उनको श्रद्धाञ्जली स्वरुप दिपिका म्युजिकले सार्वजनिक गरेको छ।

गीतमा परियारलाई आवाजमा लालुमाया बोहोराले साथ दिएकी छन भने दिपक कँडेलले उत्कृष्ट शब्द तथा स्व दिपक परियारको संगीत रहेको छ। गीतको म्युजिक भिडियो निर्देशन दीपक श्रेष्ठले गरेका भने कृष्ण, उज्जल, मेनुका र आकृतिको अभिनय रहेको छ।