अर्जुन राज पन्त/१२/३०/१९
काे हाै तिमी भनिकन क्यारी चिन्ने अब
अनुहार नै छाेप्ने गरि माला छन् त जब!
स्वइच्छाले लाइ दिए कि डराएर उनि
थाैरे माला लगाइ दिए हेपेउ भन्छ भनि?
ठूलै खालकाे पुरुषार्थ गरेउ कि पाे कतै
खुट्टा देखि टुप्पी सम्म माला जता ततै!
रहर हाे कि प्रतिस्ठा हाे अचम्मै पाे भा छ
फूलै फूलले नेता पुर्ने नाैलाे चलन आछ!
चाकडि र चाप्लुसीमा शुन्य बिबेक आज
एति बिधि माला लाउन छैन सरम लाज!
पुजा आज खुशियालि कि त कठै लाशमा
अप्रसङ्गि एति माला आज जिँउदा शासमा!
तिम्ले ला काे माला देखि भा काे हैन रिस
कुपात्रमा पर्दा खेरि अमृत पनि बिष
सरदमा मात्र फूल्ने डाली लत्रि लत्रि
बेमाैसममा कँहाबाट यत्राे सयपत्री!
नेता आ काे देखे पछि अचम्मै छ चाला
बिदेशी फूल मगाएर एति बिधि माला!
त्यहि फूलका माला अनि सजाएर आशन
छाति पिटि गर्छन कठै स्वाबलम्भि भाषण!
कस्ले साेच्ने फूलमा गर्दा यस्ताे फजुल खर्च
कति भाेका परिवारकाे गर्जाे समेत टर्छ!
टुप्पि सम्म माला लगाइ आँखै समेत छेक्दा
सिडि गाैँडा खाल्डा ठाेसा फूलै समान देख्दा
धातक हाेला त्यहि माला हिंड आँखा हेरि
गर्न पर्ला उप चुनाब तिमि लड्दा खेरि!
आँखै समेत छाेपि हिंड्दा फूलमालाले बेरि
त्यही मालाले गर्न पर्ला अर्काे काम नि फेरि!
कवि पन्तको व्यङ्ग्य काब्य काेइली प्रकाशित भएको छ
****लेखक/कविका अन्य रचनाहरु****
नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता
https://hollywoodkhabar.com/nari-astr-brahmastrapant
ब्यङ्ग्य कविता:गिद्ध बाबा
https://hollywoodkhabar.com/arjun-gidda-baba
दुष्ट छिमेकी
https://hollywoodkhabar.com/dusta-chimeki-panta
पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन
https://hollywoodkhabar.com/pahilo-bimochan-byangyakabya
डाेजर काण्ड-अर्जुन राज पन्त
https://hollywoodkhabar.com/arjun-raj-dojar
ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?
https://hollywoodkhabar.com/byangya-kabita-pantapapi
अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !
https://hollywoodkhabar.com/arjun-koili-kabya
हदै भए बिदा होला कोइली तिहार भनि !
https://hollywoodkhabar.com/bangya-koili-panta
शर्म निरपेक्ष राज्य
https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal
ब्यङ्ग्य कविता:एप्पल माला
https://hollywoodkhabar.com/arjun-apple-mala
व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै
https://hollywoodkhabar.com/chainize-janai-panta
व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि
https://hollywoodkhabar.com/arjun-teej-jatra2019
कृषि प्रधान शरिर
https://hollywoodkhabar.com/krishi-pradhan-sharis
पिर्के सलाम
https://hollywoodkhabar.com/pirke-salam-arjunpant
व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा
https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21
ब्याङग्य कविता:पद एक तलब अनेक
https://hollywoodkhabar.com/byangya-kabya-panta
ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ
https://hollywoodkhabar.com/becheu-tundikhel-panta
NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा
https://hollywoodkhabar.com/nrna-story-yamalok
व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला
https://hollywoodkhabar.com/netaka-maala-chyapiyera
व्यंग्य कविता:दुइ पाइलटी जहाज
https://hollywoodkhabar.com/dui-pailati-jahaj
मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे
https://hollywoodkhabar.com/dui-pailati-jahaj
कुकुर पालन
https://hollywoodkhabar.com/kukur-palan-panta
संघिय जहानियाँ गालातन्त्र
https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta
दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ
https://hollywoodkhabar.com/durbal-bakhri-secrefice
घर फोर्नु कुखुरा नचोर्नु
https://hollywoodkhabar.com/ghar-kukhura-panta
सिंह दरवार फेरियो मुहार ?
https://hollywoodkhabar.com/sinha-darwara-panta
नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta
सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा
https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal
राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant
नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta
डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa
गुहार बामदेव गुहार
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...