-जनसम्पर्क समिति अमेरिकाद्वारा बाढीपहिरो पिडीतलाइ २,०८,३७४ सहयोग

जनसम्पर्क समिति अमेरिकाद्वारा बाढीपहिरो पिडीतलाइ २,०८,३७४ सहयोग

Hollywood Khabar July 14,2020 Comments

नेपाली जनसम्पर्क समिति अमेरिकाले बाढीपहिरो पिडीत दुई जिल्लाको लागि रु २ लाख ८ हजार ३ सय चौहत्तर रुपैयाँ आर्थिक सहयोग गरेको छ।

नवगठीत समितिका सभापति धनन्जय नरसिंह केसीको सभापतित्वमा सम्पन्न बैठकले निर्णय गरी हाल नेपालमा दैविकप्रकोप बाडिपहिरोबाट पीड़ित भएका जिल्लाहरू मध्ये सिन्धुपालचोकमा रु १ लाख ४ हज़ार १ सय ३१ त्यसैगरी म्याग्दीमा रु १ लाख चार हज़ार २ सय ४३ सहयोग स्वरूप आज रेमिट्यान्स गरि पठाएको छ।

दुबै जिल्लामा सिन्धुपालचोकमा नेपाली कांग्रेसका सभापति क्रमस बिकास लामा र म्यागदीमा नेपाली कांग्रेसका सभापति खम बहादुर गुर्जवा मार्फत रकम पठाइएको छ। अविरल बर्षाका कारण म्याग्दी र सिन्धुपाल्चोक जिल्लामा ठुलो धनजनको क्षति भए पश्चात म्याग्दी र सिन्धुपालचोकका कांग्रेस जिल्ला कार्य समितिले बाढी-पहिरो पिडितहरुका लागि स्थापना गरेको राहत कोष खातामा सिधै जम्मा हुने गरि म्याग्दी कांग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा र म्याग्दी जिल्ला कार्य समितिको नाममा १ लाख ४ हजार २४३ रुपैयाँ जन सम्पर्क समिति अमेरिकाले हस्तान्तरण गरेको छ।

सहयोगी दाताहरुको नामवली यस प्रकार छन्।

कार्यसमितिका पदाधिकारीहरु

  • सभापति- धनन्जयनरसिंह केसी
  • वरिष्ठ उपसभापति- डा हेम चटौत
  • उपसभापतिहरु
  • ईश्वर सापकोटा
  • सागर कॅंडेल
  • अनन्तराज सुवेदी
  • प्रतिक पाण्डे
  • महासचिव- सुभाष घिमिरे
  • सचिव- मुक्ति पन्त
  • सचिव- खड्ग उप्रेती
  • कोषाध्यक्ष- क्रान्ति अर्याल भण्डारी
  • सदस्यहरु
  • प्रमोद सिटौला
  • जगन्नाथ गौतम
  • राम मिश्र
  • नेत्र केसी
  • प्रभात सापकोटा
  • लक्ष्मी त्रिखत्री परियार
  • आंगछिरिंग शेर्पा
  • भेषबहादुर कॅंडेल
  • डा अम्बरबाबु भण्डारी
  • इन्द्र सिटौला
  • हरिराज खनाल
  • विकास थापा
  • निर्मल थापा
  • सुरेश हमाल (बेग)
  • श्रीराम थापा
  • अनुप अधिकारी
  • सुमन आचार्य
  • दीपकराज पन्त
  • रामकृष्ण भट्ट
  • राज ढुंगाना
  • अर्जुन बम
  • शशीचन्द्र अधिकारी

सल्लाहकारहरु

  • विष्णु सुवेदी
  • रविना थापा
  • कृष्ण लामिछाने
  • भक्त थापा
  • मिंगमर शेर्पा
  • आशा बत्स
  • अमृता राना
  • प्रियरन्जन दाहाल
  • अमृत सापकोटा

विवरण तथा प्रमाणहरु: