https://www.youtube.com/embed/xE0ymxli3Vw

-Rambabu Luitel

संसारमा सबै भन्दा सुखी को होला ?

Hollywood Khabar July 20,2020 Comments

आजको भौतिक संसारमा मानिसहरु सुख खोज्नको खातिर यत्रतत्र भौंतारिरहेका छन्। आफूलाई अरूसॅंग दाॅंजेर हेरिरहेका छन्। अनि तुलना गर्दा आफू घटी-कमि र बढी भएको जस्ता भान परेर दु:खी भईरहेका छन्। सुखी कसरी हुने भन्ने विषयलाई प्रष्ट पार्नको निम्ति पं रामबाबु लुईटेलद्धारा प्रस्तुत यो प्रवचन हेरौं।