कृष्ण के सी/अमेरिका/७/२२/२०
शंखुवासभा घर भई हाल अमेरिका भरी विभिन्न राज्यहरुमा वसोवास गर्दै आएका नेपाली काँग्रेसका समर्थक, शुभचिन्तक, सुभेच्छुक, कार्यकर्ताहरुले शंखुवासभा अमेरिका जनसंपर्क समितिको गठन गरेका छन्।
नेपाली कांग्रेसंग विगतमा प्रत्यक्ष संलग्न हुदै र समर्थन राख्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा अनुयायीहरु अमेरिका बसेर जिल्लामा नेपाली कांग्रेसका गतीविधिहरुमा सहयोग पुर्यानन सो समाज गठिन गरिएको कुरा अध्यक्ष कृष्ण राज गिरीले जानकारी दिए। हलिउडखबरलाइ दिएको जानकारी अनुसार आपसमा एकता र मेलमिलापको भावनाको अभ्यास गर्दै जिल्ला लगायत केन्द्र सम्म एकताको संन्देश प्रवाह गर्ने भावनाका साथ सो समाजको गठन गरिएको हो।
समाजलाइ नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला देखि विभिन्न संघ-सँस्था र व्यक्तिहरुले शुभकामना दिएका छन्।
समाजका पदाधिकारी र सल्लाहकार हरुको नाम तपसील वमोजिम छन:
- अध्यक्ष-कृष्ण राज गिरी-क्यालिफोर्निया
- बरिष्ठ उपाध्यक्ष महिपाल घिमिरे - क्यालिफोर्निया
- उपाध्यक्ष-अर्जुन कुमार कार्की - न्यु योर्क
- महासचिब-पदम राज तामांग - कोलोराडो
- सचिब-नेत्र पोखरेल - कोलोराडो
- सहसचिब- दिनेश डांगी-न्यु योर्क
- कोषाध्यक्ष- छिरिङ्ग शेर्पा- क्यालिफोर्निया
- सदस्य- बिशु दाहाल - क्यालिफोर्निया
- सदस्य-बिनोद गौली- कोलोराडो
- सदस्य-श्रीमति दावा शेर्पा- न्यू योर्क
- सदस्य- निर मणि कालाखेती -क्यालिफोर्निया
- सदस्य- प्रकास बोहरा -न्यु योर्क
- सदस्य- श्रीमति नम्रता दाहाल -क्यालिफोर्निया
- सदस्य- सुरथ कुमार डागी -क्यालिफोर्निया
- सदस्य- अशोक तामांग -जोर्जिया
सल्लाहकार
- धर्म राज श्रेष्ठ - कोलोराडो
- धर्म राज कोइराला -क्यालिफोर्निया
- श्रीमति पियुष दाहाल -क्यालिफोर्निया
- श्री हरिकुमार श्रेष्ठ -कोलोराडो
- गोपाल घिमिरे - क्यालिफोर्निया
- श्रीमति कल्पना दाहाल -क्यालिफोर्निया
- श्री रोसन ढुंगाना- यू योर्क
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...