केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन अप्रिल १३, २०२४, शनिवारका दिन, कोर्टयार्ड वाई मेरियट होटल, केप कड, मासाच्युसेट्स अमेरिकामा सम्पन्न भयो। समाजका अध्यक्ष केवी राईको सभापतित्वमा शुरु भएको साधारण सभाको सञ्चालन सचिव ईच्छा खड्काले गर्नु भएको थियो भने उपस्थित सबैलाई सदस्य कृष्ण तिमल्सिनाले स्वागत गर्नु भएको थियो।सभाको उद्घाटन साना वालिकाहरूले बत्ति वालेर गरेका थिए। सचिव ईच्छा खड्का...