साईनोकार अभिमन्यू दिपक 

५ साईनो

Hollywood Khabar July 21,2020 Comments

पुर्खाका सम्पत्तिमा
दाजुभाईको झगडा
छिमेकीका दन्त बजान
,,,,,,,,,,,
बाउको सम्पत्तिमा
छोराछोरीको रजाईं
आत्मनिर्भरता नै हरायो
,,,,,,,,,,,
बलेको आगो ताप्ने
संसारको रित यस्तै
पुस्तौंसम्म चलीरहन्छ
,,,,,,,,,,
साउनको महिना
पशुपतिको दर्शन
हरियो चुरा केका लागि
,,,,,,,,,,,,,
हाम्रो नाता सम्बन्ध
जुनीजुनीको लागि पो
क्षणिक पो ठान्यौ कि तिम्ले !
२०७७।०४।०७