क्यालिफोर्निया शेर्पा एसोसिएसनले विगतका वर्षहरुमा झैं आयोजना गर्दै आएको ‘लोसार साँझ’ कार्यक्रम सन् २०१७ को १९ मार्च, आइतबारका दिन उल्लेखित स्थानमा आयोजना गर्न गइरहेको हुँदा क्यालिफोर्नियामा अवस्थित विभिन्न संघ–संस्था, नेपाली दाजुभाइ, दिदी–बहिनी तथा शुभचिन्तकहरुलाई उपस्थितिका लागि संघका तर्फबाट हार्दिक निमन्त्रणा गर्दछु ।
आङङिमा शेर्पा
अध्यक्ष
मितिः १९ मार्च, २०१७ , आइतबार
स्थानः 1111 Gough St, San Francisco
समयः साँझको ५.०० बजे
कार्यक्रमको थप आकर्षण:
नेपालका ख्यातिप्राप्त पहिलो डिजे तेन्जिङ शेर्पा,
बरिष्ठ कलाकार नलिना चित्रकार,
युवा गायक सोनाम जाङबु शेर्पा
र फिन्जो शेर्पाको प्रस्तुति
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता