https://www.youtube.com/embed/vvkuqZufW6E

-हमार म्यूजिक बगियाको थारु होली गीत

हमार म्यूजिक बगियाको थारु होली गीत

Hollywood Khabar March 17,2019 Comments

युट्युव च्यानल हमार म्यूजिक बगियाले हेप्पी होलि शिर्षकमा नयाँ थारु होली गीत सार्वजनिक गरेकोछ।

दोषहरण चौधरीको शब्द र संगीत रहेको थारू होली गीतमा केशकुमार चौधरी र राधिका चौधरीले सुमधुर आवाज दिएका छन। आर सि (रोशन) र लक्ष्मी चौधरीद्धारा अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ। म्यूजिक भिडियोमा बीर चौधरीले निर्देशन र लक्षमन थारुको छायांकन तथा शिशिर चौधरीको सम्पादन रहेकोछ।