बुद्धि सुवेदी, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

नेपालीहरुको महान चाड बडा दशैँको शुभउपलक्षमा हार्दिक शुभकामना

Hollywood Khabar October 24,2020 Comments

नेपालीहरुको महान चाड बडा दशैँको शुभउपलक्षमा हार्दिक शुभकामना !

 

नेपालीहरुको महान चाड बडा दशैँको शुभउपलक्षमा समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। दुर्गा भवानीले हामी सबैमा कोरोनालाई जित्ने शक्ति प्रदान गरून्। सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

 

बुद्धि सुवेदी

उपाध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका