Hollywoodkhabar advertisement

नेपालीहरुको महान चाड बडा दशैँको शुभउपलक्षमा हार्दिक शुभकामना

बुद्धि सुवेदी, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका
0
shares

नेपालीहरुको महान चाड बडा दशैँको शुभउपलक्षमा हार्दिक शुभकामना !

 

नेपालीहरुको महान चाड बडा दशैँको शुभउपलक्षमा समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। दुर्गा भवानीले हामी सबैमा कोरोनालाई जित्ने शक्ति प्रदान गरून्। सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

 

बुद्धि सुवेदी

उपाध्यक्ष

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका