गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला संयोजक भुमा लिम्बूसँग प्रत्यक्ष संवाद सम्पन्न गरिएको छ।
संयोजक लिम्बुसंग संघका महिला बिभागका योजना, हल सम्म भएका गतिबिधिहरु, क्षेत्रगत गतिबिधि र आगामी दिनमा गरिने योजनाकाबारे छलफल गरियो। संवादको क्रममा संयोजक लिम्बुले महिला तथा युवा कल्याणकारी कोष, महिला हिँसा र टेलिफोन हटलाइन कल, कोभिड १९ स्वदेश फर्कंदा संकट परेका महिलाहरुको लागि महिला शेल्टरको ब्यबस्था जस्ता बिषयमा जानकारी दिनुभएको छ।
फेसबुक लाइभ हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:
https://www.facebook.com/NRNAOfficial/videos/645259996199757/?vh=e&extid=moUw4mcKqhXz2LcA&d=n
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...