NWGN California

NWGN क्यालिफ़ोर्निया च्याप्टरको बार्षिक सभा, डंगोलको नेतृत्वमा नया कार्यसमिति

Hollywood Khabar November 08,2018 Comments

आदर्णिय बिभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष ज्युहरु,पधादिकारीज्युहरु , पत्रकारज्युहरु तथा संपुर्ण सुभेक्षुक साथीहरु,

“Educate a women ,educate a society" को नारा सहित नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफ़ोर्निया च्याप्टरले प्रत्येक दुई बर्षमा नयाँ कार्य समितिको चयन गर्ने परम्परालाई निरन्तता दिदै नयाँ कार्यसमिती घोषणा तथा सस्थाको साधारण सभा आउदो December 8, 2018 मा निम्न स्थान र समयमा हुन गई रहेको सुचना प्रबाह गर्न पाउदा धेरै खुशी लागेको छ।

बिगतमा बे एरियाका रहेका सम्पूर्ण संघ सस्थाहरुसँग हातेमालो गर्दै नेपाली महिला विश्व संजाल क्यालिफोर्निया च्याप्टरले मानवीय सहयोग एवं नारी जागरणमूलक गतिबिधिहरु गर्ने क्रममा तपाईहरु बाट प्राप्त सहयोग,समर्थन र मायाका प्रती हामि सदैब आभारी छौं।

सस्थाले २०१८-२०२० को लागि गीता डंगोलजीको अधक्ष्यतामा नयाँ कार्यसमिति चयन गर्न सफल भएको ब्यहोरा अबगत गराउदै नव नियुक्त टिमलाई बिधिबत रुपमा जिम्मेबारी हस्तान्तरण गर्ने कार्यक्रम रहेकोले यस कार्यक्रममा यहाँको सहभागिताको लागि हृदय देखि हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौं।

कार्यक्रममा हामीले दिदीबहिनीहरुलाई प्रोत्साहन गर्न बिभिन्न बिषयमा बोल्न प्रोत्साहित गर्ने छौं। महिला दिदी बहिनीहरुलाई दर्शककको सामु निडर भएर बोल्न वा आफ्नो बिचार राख्न सक्ने बनाउन सकियो भने उहाँहरुको दिमागमा रहेको बिचार, डर, भोगाईलाई सबैसंग भन्न सक्ने क्षमताको विकास गर्न सकिन्छ। उहाँहरु भित्र रहेको त्रास हटेर जान्छ, आफ्नो अधिकार खोज्न सक्ने आत्मा बिश्वास बढेर जान्छ।

यस पुनित अबशरमा तपाई हामीलाई माया र सद्भाव बाढ्न नेपाली महिला बिश्व संजालकी अधक्ष्य अभिमा उप्रेती मुख्य अथितिको रुपमा र संजालकी पुर्ब अध्यक्ष तथा हालकी सल्लाहाकार रुक्मिनी कार्की बिषेश अतिथीको रुपमा आउदै हुनुहुन्छ।

कार्यक्रममा उपलब्ध मिठा परिकारहरुको स्वाद लिदै दिदीबहिनीहरुवाट प्रस्तुत हुने प्रतिभालाई प्रेत्साहन गर्न यहाँहरु अबस्य आउनु हुनेछ।

हाम्रो कार्य समितीले आयोजना गरेका बिभिन्न कार्यक्रममा बिभिन्न हिसाबले सघाउनुहुने सहयोगी हातहरुलाई हामी संमान गर्दै संझन चाहन्छौं। हामीलाई आर्थिक सहयोग गर्नुहुने निम्न महानुभाबहरुलाई पनि यसै सुचना मार्फत कार्यक्रममा उपस्थित भई दिनु हुन अनुरोध गर्दछौं।
अध्यक्ष
शुस्मिता सिजापती
तथा एन डब्लु जी एन क्यालिफोर्निया च्याप्टर कार्य समिती
मिती : December 8th, 2018(Saturday)
समय :5:00pm to 10 pm
स्थान :North Berkeley Senior Center
1901 Hearst Avenue Berkeley
प्रबेश शुल्क: निशुल्क
बिभिन्न समयमा हामिलाई आर्थिक सहयोग गर्ने सहयोगीहरु :
Shova Sijapati - Sunnyvale
Gita Dangol - San Francisco
Geeta Shrestha - San Francisco
Tara Chalise - San Francisco
Karmu Lama Bhandari Sunnyvale
KB Saloon - San Jose
Sagarmatha Accounting Service - Sunnyvale
Himalayan Flavors - Berkeley
Urban Curry - San Francisco
Yak & Yeti Restaurant - Santa RosaCasa Azteca Restaurant
Harry Singh
Ishwor Sitaula
Kalpana Lama
Kamala Kandel
KC Tax Service (Ganga KC)
NRN NCC USA, CA Chapter
Prakash Thapa
Purna Sherpa
Rabindra Rai
Sowmya Thvar
Uttam Karki
Gorkha Kitchen San Francisco & Palace of spices San Francisco
Subash Sijapati Chitwan Tiger Resort
Classic Diamond & Jewelry, Eastridge Mall, San jose
Lions Club ob Berkley Laligurans (President Nirmal Phuyal)
Focus Accounting & CPA Firm.Inc(Accounting Taxation -Consulting) Highly Qualified CPA&FA to file your tax service
Ravi Singh Basnet
Lions Club 4 C - 3 District Govern Rajen Thapa
Everest momo Sunnyvale
Momo Grill Sunnyvale
Sagarmatha Accounting Services Sunnyvale
NRNA NCC USA Woman's Coordinator-Indira Tripathi
Yaga Lal shrestha
Goma Adhikari
Laxmi Chaudhari
Uttam Karki
Purna Sherpa
Rabindra Rai
Casa Azteca Restaurant ,Milpitas
Prakash Thapa
Ishwor Sitaula
Prem Lama
Chin Thapa - Sunnyvale
Tulsi chaulagain
Angel hair & threading salon santa clara kc taxes service
Sunita Gurung Sunita Gurung Easterday
Kumar Dong
Narayan Khanal
Lions Club of Berkley Makalu (Bijaya Subedi)