-अमेरिकामा कोभिड १९ संक्रमण संबन्धि सेप्टेम्बर ११ सांझको रिपोर्ट

अमेरिकामा कोभिड १९ संक्रमण संबन्धि सेप्टेम्बर ११ सांझको रिपोर्ट

Hollywood Khabar September 11,2020 Comments

हलिउडखबर/अमेरिका/९/११/२०

सेप्टेम्बर ११, २०२० PST साँझ ८:३० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,९२,९६८ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या ६४,४३,२२७ जना पुगेको छ। यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या २,८३,३१,९२८ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ९,१३,०१८ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।