अर्जुन राज पन्त
कानून हाे कि नियत उस्ताे सकिएन चिन्न!
अभियाेग र कसुर एउटै सजाय चाँहि भिन्न!
एउटा कृष्ण हावा खाँदै डिल्लीबजार जेलमा
अर्का कृष्ण स्विइकिइ सके हरिद्वारे रेलमा!
पिडित पनि अचम्मैकी बाेल्छिन नानाथरि
छिन मै भन्छिन बाउ जस्ता त छिन मै बलत्कारी!
न त जाँच भाे बलत्कृतकाे न मुचुल्का उठाे
पिडितले भन्दा पनि हाे याे मुद्दा झुटाे
तिन्लाई मात्र राख्नु किन अब खाेर भित्र?
कानून पनि काेहिलाइ शत्रु काेहिलाइ भने मित्र!
कानून हाे कि हतियार हाे शत्रु तह लाउनि?
गुटमा लागे सबै माफि नत्र दण्ड पाउनि!
बच्छन् ठूला अादेश दिने त्यसलाइ सदर गर्ने
कारिन्दा र फायल बाेक्ने फन्दा भित्र पर्ने!
एउटै केसमा मुछिए नि मान्छे अनेक थरि
काेहिलाइ मात्र लाग्छ मुद्दा मान्छे छनाेट गरि!
सबै माथि लाग्नु पर्ने त्यस्ताे अख्तियार
काेहिलाइ भने खुस्स भन्छ खा'काे फिर्ता गर!
कानून हाे कि अादेश हाे त्याे उनले आफै जानून
फिर्ता गरे दण्ड माफि कस्ताे खालकाे कानून!
उन्मुक्तिका अनेक काइदा आफ्ना मान्छे पर्दा
कानूनि राज बच्ला र खै यस्ता कृत्य गर्दा!
एउटै केसका अभियुक्त किन काखा पाखा
बाँकिलाइ नि देउ भाे बरु फिर्ता गर्ने भाखा
अख्तियारकाे कदमले कस्ताे नजिर आयाे
पक्रिएमा फिर्ता गर्याे उसले माफि पायाे!
(व्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइलीका समेत लेखक हुन)
****लेखक/कविका अन्य रचनाहरु****
कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान
https://www.hollywoodkhabar.com/baglung-lyr-arjunrajpant
ब्यङ्ग्य कविता: न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी
https://hollywoodkhabar.com/arjun-ukhu-nunilo
ब्यङ्ग्य कविता:मलाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि
https://hollywoodkhabar.com/hepne-mala-panta
नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता
https://hollywoodkhabar.com/nari-astr-brahmastrapant
ब्यङ्ग्य कविता:गिद्ध बाबा
https://hollywoodkhabar.com/arjun-gidda-baba
दुष्ट छिमेकी
https://hollywoodkhabar.com/dusta-chimeki-panta
पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन
https://hollywoodkhabar.com/pahilo-bimochan-byangyakabya
डाेजर काण्ड-अर्जुन राज पन्त
https://hollywoodkhabar.com/arjun-raj-dojar
ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?
https://hollywoodkhabar.com/byangya-kabita-pantapapi
अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !
https://hollywoodkhabar.com/arjun-koili-kabya
हदै भए बिदा होला कोइली तिहार भनि !
https://hollywoodkhabar.com/bangya-koili-panta
शर्म निरपेक्ष राज्य
https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal
ब्यङ्ग्य कविता:एप्पल माला
https://hollywoodkhabar.com/arjun-apple-mala
व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै
https://hollywoodkhabar.com/chainize-janai-panta
व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि
https://hollywoodkhabar.com/arjun-teej-jatra2019
कृषि प्रधान शरिर
https://hollywoodkhabar.com/krishi-pradhan-sharis
पिर्के सलाम
https://hollywoodkhabar.com/pirke-salam-arjunpant
व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा
https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21
ब्याङग्य कविता:पद एक तलब अनेक
https://hollywoodkhabar.com/byangya-kabya-panta
ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ
https://hollywoodkhabar.com/becheu-tundikhel-panta
NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा
https://hollywoodkhabar.com/nrna-story-yamalok
व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला
https://hollywoodkhabar.com/netaka-maala-chyapiyera
व्यंग्य कविता:दुइ पाइलटी जहाज
https://hollywoodkhabar.com/dui-pailati-jahaj
मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे
https://hollywoodkhabar.com/dui-pailati-jahaj
कुकुर पालन
https://hollywoodkhabar.com/kukur-palan-panta
संघिय जहानियाँ गालातन्त्र
https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta
दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ
https://hollywoodkhabar.com/durbal-bakhri-secrefice
घर फोर्नु कुखुरा नचोर्नु
https://hollywoodkhabar.com/ghar-kukhura-panta
सिंह दरवार फेरियो मुहार ?
https://hollywoodkhabar.com/sinha-darwara-panta
नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta
सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा
https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal
राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant
नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta
डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa
गुहार बामदेव गुहार
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता