स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउने क्रम जारी छ। बिहीबार दिउँसोसम्म प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले करिव १०५ क्याम्पसमा जीत हासिल गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले विज्ञप्ती मार्फत् जानकारी दिएका छन्।
अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा नेविसंघको प्यानलले जीत हासिल गरेको हो।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...