Hollywoodkhabar advertisement

एमाले अखिल फोर्सको राष्ट्रिय भेलामा बरिष्ठ नेता नेपालले संबोधन गर्ने

-एमाले अखिल फोर्सको राष्ट्रिय भेलामा बरिष्ठ नेता नेपालले संबोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको विद्यार्थी संगठन अखिले नेपाल स्वतन्त्र बिधार्थी संगठन (अनेरास्ववियु) ले गठन गरेको अखिलको फोर्सले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

साउन १६ गते शनिबारका लागि बबरमहलस्थित कार्की ब्याङक्वेटमा आयोजित भेलालाई वरिष्ठ नेता माधव कुमार नेपालले संबोधन गर्ने कुरा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनाएका छन्। उक्त भेलाको तयारीस्वरुप उपत्यकास्तरीय विशेष भेला राखिएको पराजुलीले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओली निकट संगठनले युथ फोर्स गठन गरेपछि माधव समूहले त्यसको काउन्टरमा अखिल फोर्स गठन गरेको थियो।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----