https://www.youtube.com/embed/6xVkesIiD_Y

मुकेश राइको याद गाउँदै गर्दा गायीका अमृता लिम्बूको आँसु झर्यो

Hollywood Khabar January 04,2018 Comments

बिगत लामो समय देखि युकेमा रहेर नेपाली साहित्य र सङ्गीतका साधनामा सेवारत मुकेश राइले नया म्युजिक भिडियो " याद आउछ " सार्बजनिक गर्नु भएको छ।
रेकर्डिङकै क्रममा गायिका रुनु भएको यो गीतका शब्दहरु मार्मिक र हृदयस्पर्शी छन्। गायिका अमृता लिम्बुको आवाजले मुकेश राईको शब्दहरुमा प्राण भरेको छ। छिट्टै बजारमा आउने तयारीमा रहेको गीति यलबम "आकाँक्षा” भाग दुइमा समाबिष्ट रहेको यो गीतले चर्चाको शिखर चुम्ने नै छ।