Hollywoodkhabar advertisement

अनुजा थापा मगरको आवाजमा भमरा

-अनुजा थापा मगरको आवाजमा भमरा

राजकुमार बगरको शब्द सङ्गीत र अनुजा थापा मगरको आवाजमा भमरा गीत भर्खरै मात्र बजारमा आएको छ। गीतमा जस्मा एरेन्ज कमल स्वराग को रहेको छ भने भिडियोको निर्देशन आशिष् लामा गुरुङले गरेका छन। गीतको छायांकन मधुर बस्नेतको रहेको छ। गीतमा अभिनया गीतकी गायीका अनुजा थापा मगर, निस्चलदिप गुरुङ र युना थापा मगरको रहेको छ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----