१४,माघ,काठमाडौं।सशस्त्र प्रहरी बलका ५ एसएसपी डीआइजी बढुवाका लागि सिफारिस भएका छन्।गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णभक्त ब्रम्हचार्य, बंशीधर दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेतलाई बढुवा सिफारिस गरेको हो।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...