-विश्व रक्तदाता किर्तिमान अर्जुन मैनाली

विश्व रक्तदाता किर्तिमान अर्जुन मैनाली दिवस घोषणा

Hollywood Khabar December 10,2019 Comments

न्यू योर्क/१२/११/१९

वेयष्टर वे टाउनले न्यूयोर्कले डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेको छ ।

प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्निलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेर श्रीमानकैपाखुराबाट चार औंस रगत निकाली रक्तसन्चारगरेका थिय । संसारमा यो नै पहिलो सफल मानवरक्तसन्चार थियो ।

सन २००७ देखी ओयष्टर वेटाउनको हिक्सभिलमा बस्दै आएका अर्जुन मैनालिलेअमेरिकाको १४ राज्यहरुमा रक्तदान र उत्प्रेरणागरेका छन । उनले हालसम्म ६ वटै महादेशका १७देशहरुमा १७२ पटक रक्तदान (१२३ होल ब्लड र ४९ पटक प्लेट्लेटस) गरेका छन । उनको आफ्नै रगतले ५१६ जनासम्मलाई बचाउन सहयोग हुन्छ ।

अमेरिकामा दैनिक करीब ४० हजार युनिट रगतचाहिन्छ। न्यू योर्क शहर देखी ४० किलोमिटर टाढाको ओयष्टरवे टाउनमा तीनलाख जनसंख्या छ। स्थानिय सरकारले समुदायका कामलाई महत्वपूर्णठानी आम-जनमानसमा सन्देश पुर्याउन दिवसघोषणा गर्दछ। स्थानिय बासिन्दा अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा स्थानिय, राष्टिय रअन्तराष्ट्रियसम्म अतुलनिय योगदान पुर्याएका हुनाले ओयष्टर वे टाउनले विश्व रक्तदाता अर्जुन मैनालीदिवस घोषणा गरेको हो ।