Hollywoodkhabar advertisement

Articles

hollywoodkhabar

गजल तिमी बिना यो शहर र सडकहरु सुनसान भा’छ

1 Year ago

तिमी बिना यो शहर र सडकहरु सुनसान भा’छ ।
साह्रै नै उराठ लाग्दो अनि बिरक्त धुनधान भा’छ ।।

hollywoodkhabar

सन्दर्भ मे १ :मजदुर दिवसको उपलब्धी !

1 Year ago

मे १ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवका रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ। मजदूर दिवसको दिन हुने हरेक कार्यक्रमहरुमा आफुलाई मजदुरका नेता भन्नेहरु ठुला ठुला भाषण दिन्छन र तालि पररर बजाउने चाहि उही मजदूरहरु नै हुन्छन्।

hollywoodkhabar

होष्टे धेरै नतिजा उस्तै, नेपाली डायस्पोरा समुदाय र कोभिड १९ बारे एक पिन्च झटारो

1 Year ago

शुक्राचार्यले राम र कृष्ण दुबैको धर्म र कुटनिति अपनाएकाले राक्षसहरुको नेतृत्व गरेर पनि देवताहरुलाई बारंबार हराउन सकेका हुन् भन्ने निष्कर्ष

hollywoodkhabar

एक वकिलको लकडाउन डायरी

1 Year ago

न्यायका लागि सदा युद्धस्तरमा दिनरात लागि परिररहने एउटा वर्ग वकिल।देशभरका कानुन व्यवसायीहरु पनि आम नागरिक झै आ आफ्नो घरभित्र लकडाउनलाई पूर्ण रुपमा पालना गरेर कोरोनाको महामारीको विश्वयुद्धमा होमिएका छन्।

hollywoodkhabar

ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि

1 Year ago

दङ्गै भैयाे मख्खै भैयाे देख्दा भाँडा भरि

रै छ आखिर मिस्सिएकाे काेदाे सङ्गै ताेरी!

hollywoodkhabar

कोरोनाको महामारीबीच नेपाल सरकारले बजाएको वेमौशमी अध्यादेश

1 Year ago

विश्वलाई नै चुनौती दिदै फैलिएको कोरोनाको वेला नेपाल सरकार भने मुखमा लगाउने मास्क आँखामै लगाएर व्यस्त देखिन्छ