Hollywoodkhabar advertisement

Articles

hollywoodkhabar

हिउँ जस्ति गाेरि माया कुसुम जस्ति प्यारि....

4 Years ago

हिउँ जस्ति गाेरि माया कुसुम जस्ति प्यारी
फकाउ या भगाइ लैेजाउ या त लैजाउ चाेरि

hollywoodkhabar

अझै अघि बढ शुभकामना तिमीलाई

4 Years ago

पुरुषले मेरी प्यारी अर्धाङ्गीनी
मेरी प्यारी जीवन सङ्गीनी
वा मेरी प्यारी ममतामयी आमा
प्यारी दिदी वा प्यारी बहिनी

hollywoodkhabar

अन्तरराष्ट्रिय नारी दिवस 
शर्मिला अधिकारी

4 Years ago

नारीहरुको हक अधिकार र मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा जोड दिदै ८ मार्चका दिन विश्वभर मनाउदै गरेको १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा हामी सम्पुर्ण महिला महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

hollywoodkhabar

NRNA अमेरिकाको सदस्य बन्नेक्रम बढ्यो प्राबिधिक समस्या कायमै

4 Years ago

आज ५ मार्च २०१७ को प्यासिफिक समय बिहान ११ बजेसम्म पुराना लाइफटाइम सदस्य १०९, वर्तमान नयाँ लाइफटाइम सदस्य १६५ र साधारण १४३७ गरेर जम्मा १७११ सदस्य भएको जानकारी साइटमा देखिन्छ। 

hollywoodkhabar

NRNA अमेरिकाको निर्वाचनको बाघचाल सुरु

4 Years ago

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी २०१७-२०१९ कार्यकालको लागि निर्वाचन नजिकिंदैछ।