Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी र पुरै प्यानल बिजयी

-एनआरएनए एनसीसी अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी र पुरै प्यानल बिजयी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी र तिवारीसँग समन्वय गर्ने पुरै टिम बिजयी भएको छ।

एनआरएनए एनसीसी अष्ट्रियाको २०२१-२०२३ को लागि जुलाई ३१, २०२१ मा सम्पन्न निर्वाचनमा भवानी तिवारी अध्यक्ष पदमा विजयी भएकी छन्।

तिवारीले १९० मत ल्याएकी थइन भने उनकी प्रतिद्वन्दी राजेश्वरी थापाले १२५ मत ल्याएकी थिइन्।

आइसीसी सदस्यमा बिकास कार्की बिजयी भएका छन्।

  1. अध्यक्ष भवानी तिवारी
  2. उपाध्यक्ष अनिता भुजेल
  3. कुमार अधिकारी
  4. सचिव रोशन घिसिङ्ग
  5. सहसचिव सरिता नेपाल

बाँकी पद यसपूर्व नै निर्बिरोध भएको थियो।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----