-एनआरएनए एनसीसी अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी र पुरै प्यानल बिजयी

एनआरएनए एनसीसी अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी र पुरै प्यानल बिजयी

Hollywood Khabar July 31,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी र तिवारीसँग समन्वय गर्ने पुरै टिम बिजयी भएको छ।

एनआरएनए एनसीसी अष्ट्रियाको २०२१-२०२३ को लागि जुलाई ३१, २०२१ मा सम्पन्न निर्वाचनमा भवानी तिवारी अध्यक्ष पदमा विजयी भएकी छन्।

तिवारीले १९० मत ल्याएकी थइन भने उनकी प्रतिद्वन्दी राजेश्वरी थापाले १२५ मत ल्याएकी थिइन्।

आइसीसी सदस्यमा बिकास कार्की बिजयी भएका छन्।

  1. अध्यक्ष भवानी तिवारी
  2. उपाध्यक्ष अनिता भुजेल
  3. कुमार अधिकारी
  4. सचिव रोशन घिसिङ्ग
  5. सहसचिव सरिता नेपाल

बाँकी पद यसपूर्व नै निर्बिरोध भएको थियो।