https://www.youtube.com/embed/wLPn696t6IA

-बाबु बोगटी र बसन्ती राईको नानु बाबु सार्वजनिक

बाबु बोगटी र बसन्ती राईको नानु बाबु सार्वजनिक

Hollywood Khabar September 14,2019 Comments

नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशक देखी निरन्तर रुपमा काम गरिरहेका गायक तथा नायक, संगीतकार बाबु बोगटीका चर्चित गीतहरु सान्नानी, जमुना, तुलसी, साली, टिकुली जस्ता धेरै हिट गीतहरु दिएका छन्।

उनले आफ्नै प्रकारको नयाँ गीत नानु बाबु लिएर बजारमा आएका छन् । जुन गीतमा डान्सर तथा गायीका बसन्ती राईले गायन तथा अभिनयमा साथ दिएकी छिन्। डान्सिङ्ग तथा रमाईलो प्रकारको गीतको भिडियोलाई गजित बिष्टले निर्देशन गरेका छन्।