https://www.youtube.com/embed/5CV3PauYCP0

बद्रीको  कालो बजारीले दर्शकको मन जित्दै

Hollywood Khabar February 20,2017 Comments

लमजुड.गे ठिटो बद्री रानाभाटको गित मेरो मायामा कालो बजारीले दर्शकको मन जित्दै छ । बद्री रानाभाट , स्मृती गौतम र रसिना मम्वाको आवाजमा सजिएको गितमा पछिल्लो समयमा मायाँ भन्ने शब्द भित्रै मौलाएका बिकृति र पैसामा तौलने गरेको तितो यथार्थलाई गितमा समेटिएको छ । आफ्ना लगभग एक दर्जन प्रस्तुतीहरु वजारमा ल्याईसकेका रानाभाटले यस्पटकको गितमा फास्ट विट प्रयोग गरेका हुन् । पेशाका हिसावले राष्ट्रसेवक प्रहरीमा कार्यरत यि गायकको स्वरलाई पनि दर्शककले रुचाएका छन् ।

बिक्रम चौहान र पार्वती राईको अभिनय देख्न सकिने यो भिडियोलाई बिक्रम चौहानलेनै निर्देशन गरेक हुन् । रमकुमार नेपालको शब्द तथा संगित रहेको यो गितलाई मिलन बिकले सम्पादन गरेका हुन् ।नेपाली गित संगितको क्षेत्रमा एउटा सभ्य नेपाली लोकदोरी गितको लाइृनमा हार मिलेको यो गितको भिडियो यस्तो छ।