-राष्ट्रपति निर्वाचन: बाइडेनले लिड गरे पेन्सलभेनिया ९८% मत गणना सम्पन्न

राष्ट्रपति निर्वाचन: बाइडेनले लिड गरे पेन्सलभेनिया ९८% मत गणना सम्पन्न

Hollywood Khabar November 05,2020 Comments

कृष्ण के सी, अमेरिका/११/६/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा भएको निर्वाचनमा राष्ट्रपति डनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम अन्तिम चरणमा पुगेको छ। Fox News को प्रोजेक्शन अनुसार पेन्सलभेनियामा बाइडेनले जित्ने अवस्था सृजना भएको छ। प्यासिफिक समय बिहान ६:०० बजेको नतिजा अनुसार पेन्सलभेनियामा ९८% मत गणनामा बाइडेनले ५,५९४ (०.८%) मतले लिड गरेका छन्। पेन्सलभेनिया जित भने बाइडेनको जित लगभाग सुनिश्चित जस्तै हुन्छ।