राष्ट्रपति निर्वाचन-प्रोजेक्शन ६: २७० ल्याएर बाइडेन जित्ने संभावना

राष्ट्रपति निर्वाचन-प्रोजेक्शन ६: २७० ल्याएर बाइडेन जित्ने संभावना

Hollywood Khabar November 04,2020 Comments

कृष्ण के सी, अमेरिका/११/४/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा भएको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम अन्तिम चरणतिर पुगेको छ।

निर्वाचनमा बिजयी हुन् ५३८ इलेक्ट्रोरल मत मध्ये २७० कलेज मत ल्याउनुपर्छ। CNN ले गरेको पछिल्लो प्रोजेक्शन प्यासिफिक समय दिउसोको ३:०० अनुसार जो बाइडेनले २७० मत नै लएर जित्ने संभावना बढेको छ। हाल उनले २६४ मत ल्याएका छन्। नेभाडाको ६ मतमा लिड गैरका बाइडेनलाइ त्यो संख्या अत्यन्तै आवश्यक छ।