Hollywoodkhabar advertisement

वालकुमारी घिमिरेको फूलदिन्छु म्युजिक भिडियो सार्वजनिक

-वालकुमारी घिमिरेको फूलदिन्छु म्युजिक भिडियो सार्वजनिक
0
shares

संगीतकार डेनी निरौलाको संगीत, गायक विश्व नेपालीको स्वर रहेको फूलदिन्छु गीत वालकुमारी घिमिरेले रचना गरेकी हुन्। गम्भिर विष्टको निर्दशन रहेको उक्त गीतको अभिनय गम्भिर विष्ट र उषा उप्रेती गरेका छन्।

पर्देशीको पीडालाई चित्रण गर्ने यो गीत मार्च १२ मा सार्वजनिक भएको हो घिमिरेकै रचनामा र गायक रोशन गुरुगको स्वरमा रहेको देउसी गीत पनि सार्वजनिक भईसकेको छ। उनका अन्य ५ वटा गीत पनि सार्वजनिक हुने तयारीमा रहेका छन्। उक्त गीतहरुमा गायकहरु रामकृष्ण ढकाल, राज सिक्देव, डेनी निरौला, झुमा निरौला र सुजता वर्माको स्वर रहेको छ भने संगीत डेनी निरौलाको रहेको छ।