- गौरव श्रेष्ठ

बास्केटबल खेल्दैगर्दा हृदयघात भएर एक युवकको मृत्यु 

Hollywood Khabar September 20,2019 Comments

५असोज,तनहुँ।दमौलीमा बास्केटबल खेल्दैगर्दा हृदयघात भएर एक युवकको मृत्यु भएको छ।सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत व्यास २ का २९ वर्षीय गौरव श्रेष्ठ शनिबार बास्केटबल खेल्दा खेल्दै एक्कासी लडेका थिए ।श्रेष्ठलाई तत्काल उपचारका लागि दमौली अस्पतालमा लगिएकोमा उपचारकै क्रममा त्यहि  मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।नियमित रूपमा बास्केटबल खेल्ने गरेका श्रेष्ठ बास्केटबलका राम्रा खेलाडी पनि हुन् ।