-विजयी कृष्णलाल भँडेल

भक्तपुर १ (क) मा  प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका भँडेल विजयी 

Hollywood Khabar November 29,2019 Comments

१५ मंसिर,काठमाडों।भक्तपुर १ (क) मा भएको प्रदेशसभा सदस्यका  उपनिर्वाचमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् ।कांग्रेसका उम्मेदवार भँडेलले  २ हजार २ सय ४२ मतले निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकाललाई जीतेका हुन् ।भँडेलले १३ हजार ४४८ मत ल्याएर निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।तेस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।अघिल्लो पटक यस क्षेत्रमा तत्कालिन एमालेबाट हरिश्चरण लामिछाने विजय भएका थिए । गत वर्ष हृदयघातबाट उनको निधन भएपछि भक्तपुर १ (क) खाली थियो ।