-सेतिमाया भडेल

भक्तपुरका कांग्रेस उम्मेदवार भडेललाई मातृशोक   

Hollywood Khabar November 15,2019 Comments

१मंसिर ,काठमाडौँ ।आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) प्रदेश सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई मातृशोक परेको छ।भडेलकी आमा सेतिमाया भडेलको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा आइतबार बिहान निधन भएको काँग्रेस भक्तपुरले जनाएको छ।नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समितिले अर्को निर्णय नहुदासम्म पुर्वनिर्धारित सवै चुनावी कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।