हलिउडखबर, काठमाण्डौ, मे २९, २०१७
चम्पन सांस्कृतिक समुहहले आफ्नो ब्यानरमा उत्पादित थारु चलचित्र भौंरामा समाहित "बनके दुलही" बोलको गीत युट्युवमा सार्वजनिक गरेकोछ। गीतमा हरेक परिवारलाई खुशी तुल्याउने घरकी सोभा नारी जब आफ्नो जन्म घर छोडेर पराय घरमा नयाँ सम्बन्ध गास्न बाध्य हुन्छिन त्यतिबेलाको पिडालाई दर्शाउन खोजिएकोछ।
फिरोज चौधरीको शब्द तथा बिकास चौधरीको संगीत रहेको गीतमा बिकास चौधरी , कर्णराज गिरी र समिक्षा चौधरीले आवाज दिएका छ्न। हरि वाग्ले द्वारा निर्देशित गीतमा सोनु थारु, नन्दु राज चौधरी, वीर चौधरी, रीमा चौधरी, कृष्ण चौधरी, श्रीनारायण बखरिया, मीना चौधरी, फिरोज चौधरी, लगायतका कलाकारहरुले अभिनय गरेका छन।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...