लम्साल कांग्रेसको कुनैपनि पदिय दायित्वमा छैनन

Hollywood Khabar April 12,2017 Comments

तनहुँको भीमाद स्वास्थ्य चौकीका कर्मचारी नारायण प्रसाद लम्सालले युवतीलाई जबरजस्ती गरे भन्ने बिषयलाई धनाकर्षण गर्दै प्रेस बिज्ञप्ति प्राप्त भएको छ।
घटनालाई नेपाली कांग्रेससंग जोडी  कांग्रेसको बदनाम हुने गरि समाचार सार्वजनिक भएपछि नेपाली कांग्रेस भिमादले समाचार प्रति  बिज्ञप्ति जारि गर्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ। 
नेपालको सबैभन्दा ठुलो गौरवशाली पार्टीको बदनाम गर्ने गरि लम्साललाई कांग्रेससंग जोडी बदनाम गरिएको भन्दै लम्साल कांग्रेसको कुनैपनि पदिय दायित्वमा नरहेको भिमाद नगर पालिकाका नगर संयोजक आनन्ददेव श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।
बिज्ञप्तिको पूर्ण पाठ -