https://www.youtube.com/embed/bYRPRd_25ws

-यहाँ भ्रस्टाचारको बिरुद्दमा बोल्ने हुँदैन

देशै हल्लाउने गीत! यो नेपाल हो यहाँ भ्रस्टाचारको बिरुद्दमा बोल्नै हुँदैन -भिडियो सहित् 

Hollywood Khabar June 10,2019 Comments

पशुपति शर्माको लुटकान्छा लुटले सरकारकै ध्यानाकर्षण भएको बेला फेरी यो नेपाल हो यहाँ भ्रस्टाचारको बिरुद्दमा बोल्ने हुँदैन भन्ने गित सार्वजनिक भएको छ।रमेश राज भट्टराईले नेता देखि पत्रकार सम्मको आन्द्रा भुँडी खोतल्दै मौलिक र सन्देशमुलक गीत भ्रष्टचार भर्खर मात्र सार्वजनिक भएको हो।रमेशकै आफ्नै लय तथा शब्द सिर्जना रहेको सो गीतमा दुर्गा पौडेलले म्युजिक भिडियो निर्देशन गरेका छन भने रमेश आफैले भिडियोमा अभिनय गरेका छन्।