https://www.youtube.com/embed/cYgUJtdzULg

-विवाह पंचमी-मंसिर महिनाको शुक्लपक्षको पंचमी तिथि

विवाह पंचमी-मंसिर महिनाको शुक्लपक्षको पंचमी तिथि

Hollywood Khabar December 17,2020 Comments

मंसिर महिनाको शुक्लपक्षको पंचमी तिथि आगामी शनिबार विवाह पंचमी। जनकपुरको मिथिलामा रहोको राजा जनककी छोरी जानकीको विवाह महोत्सव धुम धामका साथ प्राचिन काल देखी नै मनाउॅंदै आईएको छ। उक्त राम र सीताको विवाहको उत्सव र यस्को महत्वका विषयमा थप जानकारीका लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरेर लाभ प्राप्त गरौं।