म्याग्दीको भकिम्लीमा जन्मेर नेपाली लोक दोहोरी क्षेत्रमा ३०० भन्दा बढी गीतमा लय र शब्द श्रीजना साथै केही गीतमा स्वर समेत गरिसकेका व्यक्ति हुन् दिपक बसन्त कार्की। उनै कार्कीको पछिल्लो पटक हिरो हिरोनी गीत सार्वजनिक भएको छ। कार्की जापानमा बस्दै आएका छन्।
हिरो हिरोनी गितमा दिपक बसन्त कार्की कै लय-शब्द र दिपक बसन्त कार्की र समिक्षा अधिकारीको आवाज रहेको छ। पल साह र दिपिका प्रसाइको अभिनय रहेको छ भने भिडियो निर्देशन काजिश क्षेत्रले गरेका छन्।