https://www.youtube.com/embed/k2256FABo8s

-बिष्णु सुवेदीसँग नेपाली जनसम्पर्क समिति अमेरिकाको बिषयमा प्रत्यक्ष संवाद सम्पन्न

बिष्णु सुवेदीसँग नेपाली जनसम्पर्क समिति अमेरिकाको बिषयमा प्रत्यक्ष संवाद सम्पन्न

Hollywood Khabar July 18,2020 Comments

हलिउडखबर/७/१९/२०

हलिउडखबर राजनैतिक फोरममा बिष्णु सुवेदीसँग नेपाली जनसम्पर्क समिति अमेरिकाको बिषयमा प्रत्यक्ष संवाद सम्पन्न भयो।

बहस जुलाई १८, २०२० सांझ ८:०० बजे न्यूयोर्क समयमा सुरु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीसँग प्रत्यक्ष संवादमा नेपाली जनसम्पर्क समिति अमेरिकाका र यसका पछिल्ला गतिबिधिबारे बहस सम्पन्न भयो। फेसबुक लाइभमा सुवेदीसँग समितिको ऐतिहासिक पक्ष, बिचको विवाद र जुलाई १२ को नयाँ समिति लगायतका बिषयमा संवाद भएको थियो।