टेक्ससको बोर्डर प्याट्रोल कार चेजमा ५ अनडकुमेण्टेड इमिग्रेण्टको मृत्यू

Hollywood Khabar June 16,2018 Comments

कृष्ण के सी/अमेरिका
जुन १७, २०१८ आइतबार दिउसो बोर्डर प्याट्रोल कार चेज गर्ने क्रममा एउटा SUV गाडिमा सवार १२ जना अनडकुमेण्टेड इमिग्रेण्ट मध्ये कम्तिमा पनि ५ जनाको मृत्यू भएको कुरा टेक्सको शेरिफले बताएको छ। Highway 85 को Wells नजिकै भएको उक्त घटना स्थलमा ४ जना र अर्को एकजनाको भने San Antonio Hospital मा मृत्यू भएको बताइएको छ।