जय नेपाल फिल्मस् प्रालिको प्रस्तुतिमा बोबी बिकको मौलिक पन्चेबाजा गीत घन्काउ पन्चेबाजा युटुव बजार मार्फत सार्वजनिक भएको छ ।
बहुचर्चित लोक पृर्य गायिका शर्मिला गुरुङ र परदेशी गायक बोबी बिकको आवाज रहेको सो गीतमा पछिल्लो समयमा करोडौ क्लबमा प्रवेश गर्न सफल दर्जनौ गीतका संगीतकार तथा बहुचर्चित एरेन्जर आशीष अबिरलको लय तथा एरेन्ज रहेको यो गीतमा याम खत्रीले शब्द भरेका छन।
राग रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई सालको पातको तपरी, लालु लै, पिडालु, जस्ता भाईरल गीतका मिक्सिङ ईन्जिनियर HBN किस्मतले मिक्सिङ गरेका हुन। गीतको भिडियो शर्मिला गुरुङको अफिसियल युटुव च्यानल मार्फत सार्बजनिक भएको छ।
भिडियो लाई भने अहिलेका पछिल्लो समयमा ब्यस्त निर्देशक ईश्वर बाबुले निर्देशन गरेका छन भने कमल जिएमको छायांकन रहेको भिडियोलाई ईश्वर बाबुले सम्पादन गरेका हुन । भिडियो मा ईश्वर बाबु र आकृति रणपाल को अभिनय देख्न सकिन्छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...