बुद्ध एयरको काउन्टर तोडफोड गर्ने प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ

0
shares

by Soni Sharma | Updated: 15 Oct 2019

165 views
प्रतिनिधिसभा सांसद प्रमोद साह

२८ असोज काठमाण्डौं।बुद्ध एयरको काउन्टर तोडफोड गर्ने प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साह मंगलबार पक्राउ परेका हुन् ।

उडान ढिला भएको बिषयलाई लिएर उनले सोमबार जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए ।