-Arjun Raj Pant

नारी दिवस बिशेष रचना-ब्यङग्य कविता:बुहारी पाइने पसल

Hollywood Khabar March 07,2021 Comments

-अर्जुनराज पन्त, बाग्लुङ मुलपानि, हाल टेक्सास, अमेरिका, मार्च ८, २०२१

 

गर्भै देखि कठै नारी भोग्छन् अनेक थरि!

भेदभाब अनि नारी हिम्सा उनले जिवन भरि !

 

तिन महिनाकाे भा' को हुन्न जिवन गर्भ भित्र

के हे भन्दै लाउछन् मेशिन हेर्न उस्को चित्र!

 

छोरा न भै रै छ भने त्यहाँ भित्र छोरी

जन्मै समेत लिन पाउन्ने गर्भै भित्र मोरी!

 

प्रबिधिको दुरुपयोग भ्रष्ट मानव मती

सन्सार देख्नै नपाइकन भित्रै मरे कती !

 

क्लिनिककी डाक्टर्नि त्यो हो नि आफैं महिला

छोरी मार्न उद्घत हुन्छे उहि आफैं पहिला!

 

पैसो पाए पुगि हाल्छ सोच्दैनन् नि किन?

जिवन दिने डाक्टर पनि लाग्छन् प्राण लिन!

 

डाक्टर हुन कि यमदुत बोलाँउ के नाम भनि?

पैसो पाए गर्छन् हरे जस्तो सुकै पनि!

 

बगरेले काट्छ बरु केही कुरेर बसि

हरमा मासु भरिएसि बल्ल छुरा घसि!

 

गर्भै भित्र मार्छन् छोरी चित्र हेरि -हेरि

छोरो चाहिन्छ दम्पतीलाइ गर्छन् त्यहि फेरि!

 

बिबश हुन्छन् आमा बरा यस्ता कुरा मान्न

छोरी मार्दै छोरो खाेज्छन् आफ्नाे बङ्श धान्न!

 

आफ्नै समेत ज्यानलाइ पनि जोखिममा पारि!

नजन्मेको छोरो खोज्छन् जिँउदी छोरी मारि!

 

देख्दा खेरि त्यस्ता छोरा घरमा साँझ बिहान

सम्झेलान कि नसम्झेलान ती छोरीको चिहान?

 

छोरा नभै भएन रे घरबार पक्का अरे

कुरितीको चेपमा परि कती छोरी मरे!

 

प्रकृतीले बनाइ दियो दुबै नर नारी

सन्तुलन नै खलबलाए एउटा छानी मारि !

 

कुन धर्मले कुन कानूनले मिल्छ यस्तो गर्न ?

बिर्सियौ कि पर्छ भन्ने एक दिन पक्कै मर्न!

 

क्यारी चल्ला घरबार अब कस्तो होला श्रृष्टी!

दुष्ट भ्रष्ट नबमानब कति स्वार्थी दृष्टी!

 

पशु भन्दा तुच्छ भयो आज नवमानब

पशु पनि भनौ क्यारि, भनु क्यारि दानब !

 

दानबले गरे पनि अनेक हिम्साहरु

लिङ्ग छानि मार्दैन्थे नि तीनले पनि बरु!

 

गर्भै भित्र छोरी मारी बुहारी खाेज्दा अशल

जान पर्ला बुहारी खोज्न खेलौनाको पसल

****लेखक/कविका अन्य रचनाहरु****

समयकाे माग भ्यालेन्टाइनमा बिदा

ब्यङ्ग्य कविता :मन गणना

व्यङग्य कविता:भीउ टाओर कि निहुँ टाओर

नारी दिबश बिशेष ब्यङग्य कविता:बुहारी पाइने पशल!

ब्यङग्य कविता:अचम्मको हल

ब्यङग्य कविता:बतासे भ्यालेन्टाइन

ब्यङग्य कविता:नाटक हेर्नी कि नाैटङ्की हेर्नि

ब्यङग्य कविता:भद्र गाेल

ब्यङग्य कविता:भाले मेवा

ब्यङग्य कविता:काेइली तिहार

ब्यङग्य कविता:बली प्रथा; धर्म यस्ताे भए पाप कस्ताे

ब्यङग्य कविता:रेल कि झेल

ब्यङ्ग्य कविता:माननिय कि ताननिय

ब्यङग्य कविता:सर्पलाइ अर्व

ब्यङग्य कविता:नाता तन्त्र

ब्यङ्गय कविता- नमिलेकाे हल

ब्यङग्य कविता:भैँसीगाेठे क्वारेण्टीन

ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि

ब्यङ्ग्य कविता:भ्रुण हत्या

ब्यङ्ग्य कविता:दाेषी तुलाे

कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान

ब्यङ्ग्य कविता:न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी

ब्यङ्ग्य कविता:मालाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि

नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता

ब्यङ्ग्य कविता:गिद्ध बाबा

दुष्ट छिमेकी

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

डाेजर काण्ड-अर्जुन राज पन्त

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो

ब्यङ्ग्य कविता:कोइली तिहार

ब्यङ्ग्य कवि पन्तको शर्म निरपेक्ष राज्य

ब्यङ्ग्य कविता:एप्पल माला

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

कृषि प्रधान शरिर

पिर्के सलाम

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

ब्याङग्य कविता:पद एक तलब अनेक

व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

व्यंग्य कविता:दुइ पाइलटी जहाज

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

कुकुर काण्ड

संघिय जहानियाँ गालातन्त्र

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

घर फोर्नु कुखुरा नचोर्नु

सिंह दरवार फेरियो मुहार

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

गुहार बामदेव गुहार