बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गर्ने व्यक्ति पक्राउ

0
shares

by Soni Sharma | Updated: 13 Jan 2020

287 views
-तस्विर वेव

२९पुस,काठमाडौं।सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गर्ने व्यक्ति पक्राउ परेका छन् ।सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गरेको आधारमा उनलाई महानगरीय अपराध प्रहरी महाशाखाले पक्राउ गरेको जानकारी दिएको छ ।एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।