Hollywoodkhabar advertisement

क्यालिफोर्नियामा ५३ हजार भन्दा धेरै ग्राहकको पावर बन्द हुने धेरैको बन्द भयो

-क्यालिफोर्नियामा ५३ हजार भन्दा धेरै ग्राहकको पावर बन्द हुने धेरैको बन्द भयो
0
shares

क्यालिफोर्नियाको लामो इतिहासमा पछिल्लो ७० वर्षमा सबै भन्दा ठूलो ५३ हजार भन्दा धेरै ग्राहकको पावर बन्द गरेर अन्धकार भएको रेकर्ड हुने भएको छ।

प्यासिफिक ग्यास एण्ड इलेक्ट्रिक कम्पनि (PG&E) द्वारा प्रदान गरिएको पावर लाइन बन्द हुने र धेरैको बन्द गरिएको छ। केहि क्षेत्रमा खराब हावा हुरी र वाइल्ड फायरको खतरालाइ मध्येनजर गर्दै बन्द गरिएको बताइएको छ। यो प्रक्रिया शुक्रबार राती सम्म रहने छ।

हाल सम्म Napa County, Alameda County, Amador County, Butte County, Calaveras County, Contra Costa County, El Dorado County, Humboldt County, Monterey County, Nevada County, Placer County, Plumas County, San Mateo County, Santa Clara County, Santa Cruz County, Shasta County, Sierra County, Solano County, Sonoma County, Tehama County, Trinity County, Yolo County, Yuba County लिष्टमा रहेका छन्।

कम्पनीले यो क्षेत्रमा घर र ब्यबसाय गरि कतिको संख्यामा पावर बन्द हुने भन्ने लिष्ट दिएको छ। तपाइको घर-ब्यबसायमा पावर बन्द हुन्छ या हुँदैछ या हुने छैन भनेर हेर्नको लागि तलको लिंकमा गएर ठेगाना राख्नुहोस।

https://pgealerts.alerts.pge.com/updates/?_ga=2.255825740.513608726.1602766969-277162519.1597635212