स्टेट अफ क्यालिफोर्नियाले नोवेम्बर २४, २०२० कोभिड १९ रिपोर्ट दैनिक रिपोर्ट अपडेट गर्दै कोरोनाको संक्रमण बढेको रिपोर्ट दिएको छ। नोवेम्बर २४ बिहान ११ बजेको रिपोर्ट अनुसार हाल सम्म ११ लाख २५ हजार ६ सय ९९ वटा कन्फर्म केश रहेको छ। सोहि समय सम्म १८ हजार ७ सय ६९ जनाको कोरोनाकै कारण मृत्यू भएको छ। कोभिड १९ को मृत्यू डर ०.२% ले बढेको जनाइएको छ।