-क्यालिफोर्नियाको सेप्टेम्बर १५ को कोभिड १९ रिपोर्ट, १४,४५१ जनाको मृत्यू

क्यालिफोर्नियाको सेप्टेम्बर १५ को कोभिड १९ रिपोर्ट, १४,४५१ जनाको मृत्यू

Hollywood Khabar September 15,2020 Comments

क्यालिफोर्निया राज्यले सेप्टेम्बर १५ मा जारि गरेको कोरोना भाइरस डिजिजको रिपोर्ट अनुसार हाल सम्म १४,४५१ जनाको मृत्यू भएको छ।

 

सेप्टेम्बर १५, २०२० बिहान ११ बजे प्यासिफिक समय अनुसार हाल सम्म कोभिड १९ बाट मर्नेहरुको संख्या १४,४५१ पुगेको छ। त्यसैगरी सो समय सम्म ७,६०,०१३ वटा कोभिड १९ का पोजिटिभ केश छन्। पछिल्लो २४ घण्टामा ०.५ प्रतिशत मृत्यू दर रहेको छ। सो समयमा ६६ जना कोभिड १९ कै कारण मृत्यू भएका छन्।