Hollywoodkhabar advertisement

क्यालिफोर्नियामा कोभिड १९ प्रकोप बढेपछि गभर्नरद्वारा स्टेट एट होम अर्डर

-क्यालिफोर्नियामा कोभिड १९ प्रकोप बढेपछि गभर्नरद्वारा स्टेट एट होम अर्डर
0
shares

क्यालिफोर्नियाका गभर्नर ग्वाविन न्यूसमले कोरोनाको संक्रमण आकासिंदै गएकोले तत्काल ३ हप्ताको लागि रिजनल स्टेट एट होम अर्डर जारी गरेका छन्।

गभर्नर न्यूसमले रिजनमा १५% भन्दा कम आइसीयू भर्ना भएपछि पुन ब्याक हुनेगरी आकस्मिक रुपमा यो ब्रेक लगाउनु परेको बताएका छन्। क्यालिफोर्नियालाइ यो आकस्मिक स्टे अर्डरको लागि पाँच रिजनमा विभाजन गरिएको छ। यो बेला बार, वाइनरी, नेल सलुन, हेयर सलुन, बारबार शप र अन्य व्यक्तिगत केयर सेवाका फेसिलिटी बन्द रहने कुरा पनि गभर्नर न्यूसमले बताएका छन्।